×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट

५ बैशाख २०८२

५ बैशाख, विराटनगर । पाइलट एशोसिएसन अफ नेपालले नेपालमै पहिलो पटक स्काईवेल पाइलट समिट गर्ने भएको छ । लैनचौरमा रहेको मल्ल होटेलमा शनिवार नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ हुने भएको हो ।

समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् । नेपालको पहिलो रियल इभी एसयुभीले समिटको स्पोन्सर गरेको छ । एशोसिएसन विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरूको संस्था हो ।

पाइलटहरूको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका लागि अग्रसर रहँदै आएको छ । पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलका अनुसार समिटमा एसोसिएसनको औपचारिक शुभारम्भको घोषणा गरिनेछ ।

समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलता क्षेत्रमा एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि गर्ने वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।

टाइटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि. मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशिल पेशाकर्मी सँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुशी लागेको बताए ।

उनले यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उद्धेश्यमा मेल खाने भएकाले यो सहकार्य संभव भएको समेत वताए ।

स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी भएको स्काईवेलले दाबी गरेको छ ।

यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ् को सबैभन्दा उच्चतम मापदण्ड हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top