Nepal Times
Nepal Times
3
Shares

नेपालमा हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु, आज थपिए ५२५ संक्रमित

नेपालमा हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु, आज थपिए ५२५ संक्रमित

२९ साउन, काठमाडौं । नेपालमा हालसम्म ९५ जनाको मृत्यु भएको छ ।

आज विहीबार मात्र थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल ८ हजार २५ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा १ सय ९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.