×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

८ जेष्ठ २०७५

विराटनगर, ८ जेठ ः नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका जिल्ला सदस्यद्वय राजेश गुप्ता, नवराज पाण्डे र युवा नेता सुकदेव मण्डललगायत पार्टीका महासमिति तथा महाधिवेशनका सदस्यले कार्यकर्तालाई उच्च मनोबलका साथ संगठनलाई बलियो बनाउनका लागि सक्रिय हुन आग्रह गरे ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top