१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिए ६ सय २९ संक्रमित, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो
१० असार २०७७