×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पञ्चतत्वमा विलीन भए भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी (फोटो फिचरसहित)

२ भाद्र २०७५

एजेन्सी,भदौ २
दिवंगत भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी पञ्चतत्वमा विलीन भएका छन् । उनलाई दिल्लीस्थित यमुनाको किनारमा रहेको स्मृतिस्थलमा धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी छिन् ।

 

दिल्लीमा रहेको भारतीय जनता पार्टीको मुख्यालयबाट निस्किएको शवयात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, मन्त्रीहरु तथा कुटनीतिज्ञहरु सहभागी थिए ।

दिवंगत नेता वाजपेयीलाई श्रदाञ्जली दिन नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाई, पाकिस्तानका कानुनमन्त्री, बंगलादेशका विदेशमन्त्रीलगायतका कुटनैतिक व्यक्तिहरु दिल्ली पुगेका थिए । वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top