×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिचानसहितको प्रदेश नामाकरण गर्न किरा समुदाय एकजुट

२७ फाल्गुन २०७४

धरान, फागुन २७
पहिचानसहितको प्रदेश नम्बर १ को नामाकरण गर्न किरातसँग सम्बन्धित विभिन्न संघसंस्थाहरु एक भएका छन् । लिम्बुहरुका जातीय संस्था किरात याक्थुङ चुम्लुङले लिम्बुवान र राईहरुको छाता संगठन किरात राई यायोख्खाले किरात प्रदेश नामाकरण गर्नुपर्ने माग राख्दै आएका छन् ।

यसैबिच दुई किरात जन्य संस्थाहरुले आईतबार संयुक्त पत्रकार सम्मेलन गर्दै पहिचान झल्किने गरि प्रदेशको नामाकरण नभए अस्वीकार गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय प्रदेश सरकारले भौगोलिक सम्पदाको आधारमा नामाकरण गर्ने चर्चा चले पछि दुई किरात जन्य संस्थाहरुले खोलानाला, हिमाल, पर्वतको नामबाट नामाकरण गर्ने तयारी भईरहेको छ । पहिचान सहितको नामाकरणका लागि केही जातीय संस्थाहरुले किरात प्रदेशका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top