Nepal Times
Nepal Times
3
Shares

पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयो

पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयो

९ भदौ, दाङ ।

पहिरो गएपछि अवरुद्ध दाङ–सल्यान सडकखण्डमा सञ्चालनमा आएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाको लाहुरेचौरमा पहिरो गएपछि हिजो मंगलवार दिउँसोदेखि अवरुद्ध सडक रातिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सडक खुलेसँगै बाटोमा रोकिएका सल्यान, रुकुम र रोल्पा जाने आउने सवारी साधन गन्तव्यमा लागेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.