×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सुरु, पहिलो खोप एक नर्सलाई

३० मंसिर २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

३० मंसिर, एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने अधिकारीहरुले जनाएका छन् ।

बीबीसीका अनुसार न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाएर कोरोनाविरुद्धको अमेरिकी खोप अभियान थालिएको हो । सोमबार १५० अस्पतालमा यो खोप लगाइएको छ ।

अमेरिकाले गत शुक्रबार ९५ प्रतिशत सुरक्षित मानिएको फाइजर–बायोएनटेक खोप प्रयोगका लागि अनुमति दिएको थियो ।

सन् २०२१ को अप्रिल महिनासम्ममा १० करोड जनामा खोप पु¥याइने अमेरिकाले जनाएको छ ।

संसारमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

Scroll to Top