×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पूर्वमन्त्री आलमको घरमा प्रहरीको छापा, स्थानीयले आक्रमण गरेपछि प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

९ जेष्ठ २०७७

९ जेष्ठ, रौतहट । राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीले छापा मारेको छ ।

अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न भन्दै प्रहरीले मध्यरातमा आलमको घरमा छापा मारेको हो ।

फरार रहेका महताब घरमा आएको सूचना पाएसँगै प्रहरीले छापा मारेको हो । तर रातको समयमा पनि स्थानीयले अवरोध गरेको भन्दै प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको थियो ।

आलमको घरमा पुगेको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेपछि हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोक पदार्थ भण्डारणको आरोपमा जिल्ला अदालत गौरको आदेशमा आफताब आलम पुर्पक्षको लागि काठमाडौको नख्खु कारागारमा रहेका छन् ।

उनका भाई मोहम्मद महताब आलमसहित ११ जना प्रतिवादी फरार रहेका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा भएको बम विस्फोट घटनामा आफताब आलमसहित ११ जनालाई प्रतिबादी बनाइएको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top