×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

२५ चैत्र २०७४

काठमाडौं – माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता हुनुपर्ने दोहोर्‍याएका हुन् ।

शनिबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकाीलाई राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै दाहालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘फिप्टी फिप्टी’ एकता प्रस्ताव राखिसकेको बताएका हुन् ।

केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनुपर्ने माओवादी केन्द्रको ‘बटमलाइन’ भएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

‘यो पार्टी एकता हो। हामी दुई धारबाट आयौँ, तत्काल देखिँदा चुनावमा उहाँहरू(एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य होइन। पार्टी एकता सम्मानजनक र अलग धार जोड्ने कुरा हो’ दाहालको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका उपाध्यक्ष कमल गिरीले भने ।

माथि केन्द्र सिंगो शरीरमा ५०\५० प्रतिशत माओवादीको नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन्’ दाहालको भनाइ थियो । एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५० ५० कौ आधारमा गरेको दाहाले स्मरण गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top