×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रजातन्त्र दिवसमा विरामीलाई फलफुल वितरण

९ फाल्गुन २०७४

विराटनगर, फागुन ९
प्रजातन्त्र दिवसको अवसरमा विराटनगर स्थित कोशी अन्चल अस्पतालका विरामीहरुलाई आज फलफुल वितरण गरिएको छ ।

१ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालका सबै वार्डका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रोशन पोखरेल तथा सामाजिक अभियन्ता पारुल क्षेत्रीको सहभागिता थियो । फलफुल वितरण कार्यक्रममा मन्त्री घिमिरेले कोशी अन्चल अस्पतालको सेवालाई थप प्रभावकारी वनाउन मन्त्रालय प्रतिवद्ध रहेको वताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top