×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

२२ मंसिर २०७४

काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर  र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा कांग्रेसका बलबहादुर केसीले ५३८८ मत ल्याएका छन् ।

संखुवासभामा गठबन्धनका राजेन्द्र गौतमले १९ ६३ मत ल्याउँदा कांग्रेसका दीपक खड्काले १९०३ मत पाएका छन् ।

भोजपुरमा बाम गठबन्धनका सुदन किरातीले ७३९२ मत ल्याउदा कांग्रेसका उमेशजंग रायमाझिले ४६३० मत ल्याएका छन् । त्यस्तै ओखलढुङगामा एमालेका यज्ञराज सुनुवारले १४३६६ ल्याउदा कांग्रेसका रामहरी खतिवडाले १३२५५ मत ल्याएका छन् ।

त्यस्तै ताप्लेजुङमा एमालेका योगेश कुमार भटराइले ११३५८ मत ल्याउदा केशवप्रसाद दाहालले ७३४३ मत ल्याएका छन्  भने पाँचथरमा बाम गठवन्धनका एमालेका बशन्तकुमार नेम्वाङले अग्रता कायम गरेका छन् ।

उनले ९ हजार ६८२ मत ल्याउँदा लोकतान्त्रिक गठवन्धनका कांग्रेसका उम्मेदवार भीष्मराज आङलेम्वेले ७ हजार २५१ मत ल्याएका छन् ।  त्यस्तै खोटाङमा एमालेका बिशाल भटराईले ९१५२ मत ल्याउदा कांग्रेसकी सरस्वती बजीमयले ५ हजार ९०८ मत ल्याएकी छन् ।
यो प्रदेका सात जिल्लामध्ये ४ मा एमाले र तिनमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top