×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश १ का तीन जिल्लामा होटल र अस्पतालमा आइसोलेसन राख्ने निर्णय

२५ श्रावण २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

२५ साउन, विराटनगर ।
प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित तीन जिल्लाका होटेल र  निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन निर्णय गर्ने छ । आईतबार बसेको प्रदेश स्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी)को बैठकले झापा, मोरङ्ग र सुनसरी जिल्लामा प्रत्येक जिल्लामा एक/एक वटा निजी होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय  गरेको हो ।

बैठकले स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा कोभिड– १९ को संक्रमित लक्षण विहिन व्यक्तिहरु राख्नका लागि विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड , रंगेली नगरपालिकास्थित वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड, सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम चतरामा १०० बेडको आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

त्यस्तै बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको “लकडाउन खुले पश्चात कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७” स्वीकृत गरेको छ ।

त्यस्तै आइसोलेसन स्थापना गर्ने तथा पिसिआर परीक्षणको दायरालाई थप फराकिलो र व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ । शैक्षिक संस्थाहरुमा स्थापना गरिएका क्वारेन्टाइन साउन मसान्तसम्म पूर्णरुपले हटाउने निर्णय पनि भएको छ । बेठकले नेपाल भारत सीमालाई थप कडाई गर्ने र आवतजावत नियन्त्रण गर्ने निर्णय पनि गरेको कार्कीले जानकारी दिए ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सटडाउन, लकडाउन, कफ्र्यु आदि लगाउनु पर्ने अवस्थामा पनि सेवा प्रवाह, बन्द व्यापार, यातायात सञ्चालन, प्रयोगशाला सञ्चालन, उद्योग आदि सञ्चालन सम्वन्धी व्यवस्थित नीति तर्जुमा गर्ने निर्णय गरेको छ ।

यसैगरी किसानहरुलाई मल, बीउ, कृषि उपज, औषधि आदिको प्रभावकारी वितरण र अन्य व्यवस्थापनका लागि प्रदेश सरकारका प्रमुख सचिवलाई जिम्मा दिने भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top