×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश २ : मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने तयारी

२६ जेष्ठ २०७८

२६ जेठ, महोत्तरी ।

प्रदेश २ मा नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरणको कसरत सुरु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी पनि हुने भएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो समूह केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि असन्तुष्ट बनेको जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सत्ता समीकरणका लागि ३ दिनदेखि कसरमा छ ।

जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा रहनुभएको छ ।

मुख्यमन्त्री राउतले महन्थ ठाकुर समूहका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न लागेको छ । सत्ता साझेदारीका लागि कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछन् ।

त्यसका लागि प्रदेश २ सरकारमा भएका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय बनाइँदै छ । दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गर्नुभएको हो । मन्त्रालय बाँडफाँटबारे दलहरुबीच छलफल भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top