Nepal Times
Nepal Times
3
Shares

प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।

लोगोविहीन हुनुपर्दा  सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।

तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए ।, आजको नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.