×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्रीद्वारा नयाँ वर्ष सन् २०२१ को शुभकामना व्यक्त, समृद्धिको पाइला थप उचाइमा पुग्ने विश्वास

१७ पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गरेका छन्।

बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने नेपालको मौलिक परम्परा भएपनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्वत्‌लाई अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

भर्खरै बिदा भएको सन् २०२० मा विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को सामना गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा कोरोनाका कारण राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।

कमजोर र अझ शून्य अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड-१९ को क्षति तुलनात्मक रुपमा न्यून गर्न सफल भएको पनि प्रधानमन्त्रीले सन्देशमा बताएका छन्। यस संक्रामक महामारीबाट नागरिकहरुलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरुलाई साथ दिंदै सुरक्षित रहन प्रधानमन्त्री ओलीले सबैमा आह्वान समेत गरेका छन् ।

समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्‍क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ भभने ।

आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=Mzy_mNzngDk[/embedyt]

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top