×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्री र रअका प्रमुखबीच भेट भएको छैन : सञ्चारमन्त्री

९ श्रावण २०७६

९ साउन, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गरेका हुन् ।

दुवै जनाको कता कताको फोटो राखेर भेटघाट भयो र ढाँटियो नि’ भन्ने काम गरिएको भन्दै उनले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेतीमा’ नरुमल्लिन आग्रह गरे । रअका प्रमुखले अन्य नेतासंग गरेको भेटघाटका सम्बन्धमा उनले अनविज्ञता जनाए ।

पूर्व प्रधानमन्त्री लगायतसंग रअका प्रमुखले गरेको भेटघाट कुटनीतिक मर्यादा अनुसार छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भेटबारे नै आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा साउन ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु पनि सार्वजनिक गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top