×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रहरीको हत्यालार्इ लिएर भारतकाे राइपुरमा सुरक्षा व्यवस्था कडा

१७ जेष्ठ २०७५

राइपुर, भारत, जेठ १७
छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ ।

उक्त समूहलाई लक्षित गरी हानिएको वमबाट आइतबार साँझ कम्तीमा पाँच जना प्रहरीको निधन भएको र अरु कैयाँ घाइते भएका भारतीय प्रहरीले जनाएको छ ।

राइपुरको दन्तेवडा जिल्ला नक्सालवादी समूहको बढी नै प्रभाव रहेको जिल्ला हो । त्यहाँ नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले त्यस घटना यता उक्त क्षेत्रमा सुरक्षाको कडा प्रत्याभूति गरिएको बताएका छन् ।

उनले दन्तेवडा मात्र नभएर राइपुरका कैयौँ क्षेत्रमा थप प्रहरी बल खटाइएको बताए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ ।

भारतका ती नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटक पदार्थको प्रयोग गरेको पाइएको थियो । उक्त घटनाको पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

सो क्षेत्रमा विगत लामो समयदेखि भारतीय माओवादीहरुले हिंसा मच्चाउने गरेका छन् । उक्त क्षेत्रमा उनीहरुले विशेषगरी सुरक्षाकर्मीहरुलाई नै बढी तारो बनाएको पाइन्छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top