Nepal Times
Nepal Times
3
Shares

बंगलादेशमा एकैदिन सय बढि संक्रमितको मृत्यु

बंगलादेशमा एकैदिन सय बढि संक्रमितको मृत्यु

४ वैशाख । बंगलादेशमा पनि कोरोना भाइरसको दोस्रो लहरले आतंक मच्चाइरहेको छ ।

शनिबार मात्रै कोरोनाका कारण १ सय १ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार पनि १ सय भन्दा बढिको मृत्यु भएको थियो । त्यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोनाको दोस्रो लहर फैलिसकेको र सचेत रहन सबैमा आग्रह गरेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार शनिबार ३ हजार ४ सय ७३ संक्रमित फेला परेका छन् । थप ५ हजार ९ सय ७ जना संक्रमण मुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.