×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बङ्गलादेशसँगको दोस्रो टेष्टमा श्रीलङ्का विशाल रनले विजयी

२० बैशाख २०७८

२० वैशाख, काठमाडौँ । बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले दुई सय नौ रनले जितेको छ ।

क्यान्डीमा श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश पाँचौं दिन दुई सय २७ रन बनाउँदै अलआउट भयो ।

उसका लागि मुस्फिकुर रहमानले सर्वाधिक ४० रन बनाए । श्रीलङ्काका प्रविन जय विश्वकर्माले पाँच तथा रमेश मेन्डिसले चार विकेट लिए ।

पहिलो पारीमा श्रीलङ्काले चार सय ९३ रन बनाएको थियो भने बङ्गलादेश दुई सय ५१ रनमै अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काले एक सय ९४ रन बनाउँदै चार सय ३७ रनको विशाल लक्ष्य दिएको थियो ।

दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top