×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बहुमतको सरकार गठन गर्ने देउवाको प्रस्तावमा प्रचण्डको समर्थन

२७ बैशाख २०७८

२७ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले अब संविधानको धारा ७६ (२)को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि बोल्दै प्रचण्डले यही संसदबाट नयाँ सरकार बन्ने सम्भावना भएकाले आफ्नो देउवाको प्रस्तावमा समर्थन रहेको बताएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top