×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बाँकेका सबै सीमानाका ‘सिल’

९ चैत्र २०७६

९ चैत्र, नेपालगञ्ज ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमानाका ‘सिल’ गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी र भारत बहराइचका डीएमका बीचमा भएको बैठकपछि यस्तो निर्णय गरिएको हो। अब भारतबाट आउने अत्यावश्यक मालवाहक ट्रक, एम्बुलेन्सहरु मात्रै चल्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

स्थानीय प्रशासनले केही दिनदेखि नै नाकामा सवारीसाधन निषेध गरेको थियो। तीन किलोमिटर यतै सवारी साधन रोक्दा पनि नाकामा भीडभाड भइरहेपछि एक हप्ताका लागि नाका सील नै गरिएको प्रजिअ खड्काले बताए।

नेपालगञ्ज नाकाबाट दैनिक एक हजार मानिस नेपाल भित्रिरहेपछि जोखिम बढेको प्रजिअ खड्काले बताए। आइतबारको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, एसपी बीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, भारत बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमार सहभागी थिए।

बाँकेको ६५ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सबै ठाउँमा प्रहरी राखेर आवतजावत प्रतिबन्ध लगाइने एसपी ओलीले बताए। त्यसमा भारतले पनि साथ दिनेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top