×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बाँकेमा उपचारका क्रममा मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना पुष्टि

२५ श्रावण २०७७

२५ साउन, नेपालगन्ज ।
बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिलाको आईतबार मेडिकल कलेज कोहलपुर बिहान ११ बजे मृत्यु भएको थियो । उनी निमोनियाका कारण अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

वृद्धाको शुक्रबार स्वाब लिईएकोमा दिउँसो ३ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने– ‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’

स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो । आइतबार पनि अस्पतालका एक कर्मचारीमा कोरोना देखिएपछि उनको व्यवस्थापनमा जुटेको श्रेष्ठले बताए ।

केही दिनअघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु आइसोलेसनमा रहेको र अस्पतालका ७० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराइएको उनले बताए । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top