Nepal Times
Nepal Times
3
Shares

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

७ वैशाख, बाँके ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारारत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.