×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बाँकेमा १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु

२८ बैशाख २०७८

२८ वैशाख, बाँके ।
बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।
बर्दिया बासगढी नगरपालिका वडा नं. ९ का ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख २१ गते भर्ना गरेका उनको २२ गते पीसीआर गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ का २१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।

रुकुमपूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

बर्दिया बारबर्दियाका ६३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख ८ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो।

खजुरा गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख ११ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का ७८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते पीसीआर गरिएका उनलाई २४ गते भर्ना गरिएको थियो ।

खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनी होम आइसोलेसनमा बसेका थिए। उनको राती ११ः१० बजे मृत्यु भयो।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते बर्दियामै एन्टिजेन जाँच गरिएका उनलाई २७ गते भेरीमा भर्ना गरिएको थियो।

बर्दिया बासगढी नगरपालिका वडा नं. ५ का ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

कोहलपुर नगरपालिका वडा नं. ८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

जानकी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९७ जना पुगेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top