×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बार्सिलोनासंग एट्लेटिको म्याड्रिड हार्यो/म्यानचेस्टर सिटी चौथो चरणमा प्रवेश

२५ पुष २०७९

२५ पौष, एजेन्सी ।
म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीमाथि सानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक÷एक गोल गरे ।

यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २–२ गोल गर्दै बराबरी गरे । यस्तै, ब्रिस्टोल र स्वान्सी सिटीले एक÷एक गोलको बराबरी खेले ।

उता स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडमाथि झिनो जित निकाल्दै शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले ३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको हो ।

मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको गोल नै निर्णायक बन्यो । उनले २२औं मिनेटमा पाब्लो गाभीको पासमा गोल गर्न सफल भएका थिए । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलका दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा डेम्वेलेको पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १६ खेलबाट ४१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ अंक छ । पराजित एट्लेटिको म्याड्रिड २७ अंक जोडेर पाँचौं स्थानमा छ । यस्तै इटालियन सिरी ‘ए’ मा दुई गोलको अग्रता जोगाउन नसक्दा एसी मिलान बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा रोमासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

मिलानका पिएरे कालुलु र टोम्मासो पोवेगाले गोल गर्दा रोमाका रोजर इवानेज र ट्याम्मी अब्राहमले बराबरी गोल फर्काए । यस बराबरीसँगै मिलान १७ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । रोमा ३१ अंक जोडेर छैटौं स्थानमा छ । यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा सालेरनिटाना र टोरिनोले १–१, लाजियो र इम्पोलीले २–२ र स्पेजिया र लिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top