Nepal Times
Nepal Times
3
Shares

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

३० वैशाख, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।

समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.