×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक जारी, स्थानीय चुनाव मुख्य एजेण्डा

४ माघ २०७८

४ माघ, काठमाडौं ।
बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक जारी छ।

छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्। सत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठकमा स्थानीय तहको चुनावको मिति घोषणा गर्नेबारे छलफल भइरहेको बताइएको छ । निर्वाचन आयोगले माघ दोस्रो साताभित्र स्थानीय चुनावको मिति तय गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन हुनुपर्नेमा प्रमुख विपक्षी नेकपा एमालेले पनि दबाब दिएपछि यसबारे निर्णय लिन सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।

गत शुक्रबार सर्वदलीय बैठक बोलाएर आयोगले माघ दोस्रो साताभित्र निर्वाचनको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको थियो । छलफलमा प्रमुख प्रतिपक्षी एमालेले आयोगले प्रस्ताव गरेको १४ र २२ वैशाखमै निर्वाचन हुनुपर्ने माग गरेको थियो ।

समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन्। दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमतिअनुसार समिति बनेको थियो। आजको बैठकमा संघीय संसद सुचारू गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने स्रोतले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संघीय संसद अवरूद्ध गर्दै आएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top