×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

१२ मंसिर २०८२

११ मंसिर , काठमाण्डौ ।

बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका स्टार सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीसँगै ५ खेलाडीहरू सूचीकृत भएका छन् ।

बीपीएलको सूचीमा सन्दीप र दिपेन्द्रसहित आसिफ शेख, गुलशन झा र सोमपाल कामीपनि सूचीकृत भएका छन् । नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ ।

सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् । दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् । जारी एनपीएलमा पनि सन्दीपले ४ खेलमा ९ विकेट लिइसकेका छन् ।

यस्तै अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन् । विकेटकिपर ब्याटर आसिफ शेख, तीब्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन् ।

यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्।यसअघि २०७५ मा सन्दीपले बंगलादेशमा सिलेट सिक्सर्सबाट बीपीएलका ६ खेल खेलेका थिए ।

उनले सिलेटका लागि ६ खेलबाट ४ विकेटसमेत लिएका थिए । भारतीय मिडिया र डिजिटल क्रिएटरले भने बीपीएललाई एनपीएल भन्दा तल देखाउदै आएका छन् । स्टेडियम वातावरण फ्यान इङ्गेजमेन्ट ।

बीपीएलको तुलनामा एनपीएल बढी पारदर्शी र क्रिकेट संस्कृतिको चर्चाका आधारमा एनपीएललाई बीपीएल भन्दा माथि राखिएको छ । बीपीएल बङ्गलादेशको व्यवसायीक टी–२० क्रिकेट लिग हो ।

जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो । बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादेश क्रिकेट बोर्डले २०११ मा गरेको थियो ।

भने पहिलो संस्करणको प्रतियोगिता ढाका तथा चिट्टागोङ् सहरका रंगशालामा भएको थियो । तर वर्तमान समयमा यस बङ्गलादेश प्रिमियर लिग विश्वका स्तरीय तथा चर्चित टि–२० क्रिकेट लिग अन्तर्गत रहेको छ।

यो प्रतियोगितामा सर्वाधिक सफल टोलीका रूपमा ढाका डाइनामाइट्स टिम रहेको छ । जसले हाल सम्म तीन उपाधिहरू जित्न सफल भएको छ । यस टिमले लगातार पहिलो दुई २०१२ र २०१३ को संस्करणमा उपाधि जितेको थियो ।

ढाका डाइनामाइट्स बाहेक कोमील्ला भिक्टोरियन्स तथा रङ्गपुर राइडर्सले एकएक पटक उपाधि जित्न सफल भएका छन् । इन्डियन प्रिमियर लिगको अत्याधिक सफलता पछि बङ्गलादेश क्रिकेट बोर्डले पनि आफ्नो देशमा फ्रेन्चाइज लिग गर्ने योजना बनाएको थियो ।

बङ्गलादेश पुरानो राष्ट्रिय लिग खारेज गरी २०१२ जनवरी १८ मा फ्रेन्चाइज लिग गर्नका निम्ति फ्रेन्चाइज लिगसँग ६ वर्षको लागि झन्डै ३५० करोडको सम्झौता गरेको थियो। त्यस पछि यो लिगको सुरूवाट तथा स्थापना भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top