Nepal Times
Nepal Times
3
Shares

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

२४ चैत, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ५०० ले बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले बढेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.