×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बुर्किनामा सैन्य ‘कू’ पछि हलचल

१७ आश्विन २०७९

१७ असोज, काठमाण्डौ ।
बुर्किना फासोमा सैन्य कू भएको छ । त्याहाका सेना प्रमुखले राष्ट्रपति सत्ताच्युत भएको घोषणा गरेका छन् । उनले देशको कार्यकारिणी अधिकार त्यहाँको सेनासँग रहेको पनि बताएका थिए।सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसै बर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।

बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली संघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले विरोध गरेका छन् । उनीहरूले प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न त्यहाँको सेनालाई आग्रह गरेका छन् । युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता विशेष गरी इकोवासको क्षेत्रीय समूहको तर्फबाट गरिएको संक्रमणकालीन पर्यवेक्षण गर्ने प्रयासलाई खतरामा पारेको छ ।” समूहले अधिकारीहरूलाई जुलाई ३ मा भएको सम्झौताको सम्मान गर्न र सन् २०२४ जुलाई १ भन्दा पछि बुर्किना फासोलाई संवैधानिक आदेशमा फर्कनका लागि आग्रह गरेको छ ।

उनले भने, “युरोपेली सङ्घले पनि देशको सुरक्षा र मानवीय स्थितिमा आएको ह्रासप्रति खेद प्रकट गरेको छ । उता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र ‘कू’ प्रति चासो व्यक्त गरेका छन् । उनले त्यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरू हनन् भएको र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन बुर्किना फासोका सैनिकलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरू भत्काउनेजस्ता कार्य नगर्न र गर्न नदिन त्यहाँको सेनालाई आग्रह गरेका छन् ।

बुर्किना फासोमो हतियारधारी इस्लामिक समूहले आक्रमण गर्दै आएका छन् । ती समूहसँगको लडार्इंमा फ्रान्सले बुर्किनालाई सैन्य सहयोग गर्दै आएको छ । बुर्किना फासो पश्चिम अफ्रिकामा अवस्थित २ करोड जनसंख्या रहेको एक भूपेरिवेष्ठित राष्ट्र हो । यो फ्रान्सबाट सन् १९६० मा स्वतन्त्र भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top