×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्राजिलले ‘एक्स’ माथि प्रतिबन्ध लगाएपछि एलन मस्कले के भने ?

१५ भाद्र २०८१

१५ भदौ, विराटनगर ।
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्वट्विटर) का मालिक एलन मस्कले ब्राजिलमा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयत्न भइरहेको प्रतिक्रिया दिएका छन् । ब्राजिलले ‘एक्स’ लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएपछि खर्बपति ब्यापारी मस्कको यस्तो प्रतिक्रिया आएको हो ।

ब्राजिलले एक्समाथि प्रतिबन्ध लगाएसँगै एलन मस्कले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार रहेको र राजनीतिक दबाबका कारण सर्वोच्चलले त्यसमाथि बन्देज लगाएको प्रतिक्रिया दिएका छन् ।

साथै, भिपिएन प्रयोग गरेर एक्स चलाएर प्रयोगकर्ताले प्रतिदिन नौ हजार डलरसम्म तिर्नुपर्ने नियम अदालतले ल्याएपछि मस्क झनै रुष्ट बनेका छन् ।

ब्राजिलको सर्वोच्च संघीय अदालतका मन्त्री अलेक्जान्डर डे मोरेसप्रति लक्षित हुँदै उनले भनेका छन्, ‘ब्राजिलका जनताले उनका अपराधबारे थाहा पाएरै छोड्ने छन्, उनले जतिसुकै रोक्ने कोसिस गरेको भए पनि ।’

ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि एक्सलाई प्रतिबन्ध लगाइएको हो । कम्पनीले तोकिएको समयमा ब्राजिलमा आफ्नो कानूनी प्रतिनिधि नियुक्त नगरेको भन्दै त्यहाँको सर्वोच्च अदालतले एक्समा प्रतिबन्ध लगाउन आदेश दिएको हो ।

अदालतका सबै आदेशहरू पालना नगरेसम्म र तोकिएको जरिवाना नतिरेसम्म एक्समाथि प्रतिबन्ध लगाइएको मन्त्री मोरेसले बताएका छन् ।

‘एक्स’लाई म्यादभन्दा पहिले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न भने पनि त्यसो गर्न असफल भएपछि अदालतले तत्कालका लागि पूर्ण रूपमा बन्द आदेश दिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

एक्सले जरिवानावापत करिब ३० लाख अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ । अदालतले गुगललाई समेत एक्सको एप्लिकेसनलाई आइफोन अपरेटिङ सिस्टमको स्टोर र एन्ड्रोइडको स्टोरबाट पाँच दिनभित्र हटाउने आदेश दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top