×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भाग पुर्याउन फुटाइए यी मन्त्रालय

३ चैत्र २०७४

काठमाडौं – संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्याएको छ ।

सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ ।

श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाइएको छ ।

शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइउको छ ।

समानन्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागवण्डा पुर्याउन मन्त्रालय संख्या बढाइएको बताए ।

आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top