Nepal Times
Nepal Times
3
Shares

भारतबाट फर्किएर बयोधा अस्पतालमा उपचारारत संक्रमितको मृत्यु

भारतबाट फर्किएर बयोधा अस्पतालमा उपचारारत संक्रमितको मृत्यु

७ वैशाख, वीरगञ्ज ।

केही दिन पहिले भारतबाट घर फर्किएका वीरगञ्जका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो।

संक्रमण पुष्टि भएपछि उनी वीरगञ्जको बयोधा अस्पतालमा उपचारारत थिए । उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.