Nepal Times
Nepal Times
3
Shares

भारतबाट ५ हजार नेपाली भित्रिए

भारतबाट ५ हजार नेपाली भित्रिए

९ जेठ, काठमाडौं ।  लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ ।

झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् ।

भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् ।
स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको  नयाँ पत्रिका दैनिकमा खबर छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.