×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा कोरोना संक्रमण फेरि बढ्दै, संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्याे

३ बैशाख २०७९

काठमाडौं, ३ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ७५ जना संक्रमित थपिएका केन्द्रीय स्वासथ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार भारतमा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ ।

हाल भारतमा ११ हजार १ सय ९१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top