×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतीय क्रिकेटमा पूराना आउट, नयाँलाई अवसर

१७ आश्विन २०७९

१७ असोज,एजेन्सी ।
दक्षिण अफ्रिकासँगको तीन एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ। यस टोलीको कप्तान शिखर धवनलाई बनाइएको छ। यो टोलीबाट धेरै केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिइएको छ।

धवनबाहेक श्रेयस अय्यरलाई टोलीको उपकप्तान बनाएको छ। केही समयदेखि रोहित शर्माको अनुपस्थितिमा एकदिवसीय टोलीमा धवनले कप्तानी गरिरहेका छन्। भारतले दक्षिण अफ्रिकासँग तीन एकदिवसीय सिरिज खेल्नेछ । टी–२० विश्वकप खेल्ने टोलीका खेलाडीलाई यो टोलीमा समावेश गरिएको छैन।

एकदिवसीय क्रिकेटमा शिखर धवनको नेतृत्व राम्रो रहेको छ। घरेलु मैदानमा ५० ओभरको ढाँचामा धवनको कप्तानी कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ। युवा खेलाडीहरूले सजिएको टोलीसँग आफूलाई प्रमाणित गर्ने राम्रो मौका छ। टोलीमा पहिलो पटक छनोट भएका केही खेलाडी छन्।

जसमा रजत पाटिदार पहिलो पटक एकदिवसीय टिममा परेका छन्। मुकेश कुमारले पहिलो पटक भारतीय टिममा स्थान बनाएका छन्। उनी बाहेक यो टोलीमा शाहबाज अहमद पनि परेका छन्। विश्वकपलाई ध्यानमा राख्दै सिनियर खेलाडीलाई आराम दिइएको छ। विकेटकिपरको रूपमा इशान किशन र सञ्जु सामसनले मौका पाएका छन्।

ओपनरको रूपमा शिखर धवनबाहेक रुतुराज गायकवाड र शुभमन गिलले मौका पाएका छन्। फास्ट बलिङमा शार्दुल ठाकुर, आवेश खान, मोहम्मद सिराज र दीपक चाहरले मौका पाएका छन्। यी दुई देशबीचको पहिलो एकदिवसीय अक्टोबर ६ मा लखनउमा हुनेछ। दोस्रो एकदिवसीय राँचीमा ९ अक्टोबरमा हुनेछ। तेस्रो एकदिवसीय म्याच नयाँ दिल्लीमा ११ अक्टोबरमा खेलिनेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top