×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गरेको दाबी

६ पुस, एजेन्सी ।
दुईवटा गाडी मार्फत चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको दाबीसहितको खबर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।

भारत–चीन सीमाको लेह क्षेत्रबाट १३५ किलोमिटर पूर्वमा रहेको न्योमा क्षेत्रको चानताङ गाउँको घटना रहेको पत्रिकाले उल्लेख गरेको छ ।

स्थानीय बासिन्दाले आइतबार चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । दुई गाडीमा रहेका चिनियाँ सैनिकको एक समूह भारतीय क्षेत्रमा प्रवेश गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।

चिनियाँ सैनिकहरु सादा पोशाकमा रहेको र उनीहरुले स्थानीय गोठालाहरुलाई सो क्षेत्रमा पशु चरन नगर्न भनेका थिए । तर स्थानीय बासिन्दाको विरोधपछि चिनियाँ सैनिक फिर्ता भएको दाबी पत्रिकाले गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top