×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारत र पाकिस्तानको खेलका लागि ‘रिजर्भ डे’

२२ भाद्र २०८०

२२ भदौ, एजेन्सी ।
एसिया कप २०२३ को सुपर–४ अन्तर्गत सेप्टेम्बर १० मा आइतबार भारत र पाकिस्तान आमनेसामने हुनेछन् । अघिल्लो पटकको लडाई अधुरो रह्यो तर यसपटक भने यो हुने छैन् । यसका लागि उचित तयारी गरिएको छ । वास्तवमा एसिया कपको भारत–पाकिस्तान सुपर फोर खेलमा रिजर्भ डे थपिएको छ । अर्थात् आइतबार खेल हुन नसके भोलिपल्ट पूरा हुनेछ ।

यसरी, फाइनल बाहेक, यो एक मात्र खेल हो जसमा रिजर्भ डे राखिएको छ। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यसबारे कुनै आधिकारिक घोषणा गरेको छैन।तर क्रिकइन्फोको रिपोर्ट अनुसार दुवै खेलको लागि रिभर्स डे प्रस्ताव गरिएको छ। खेल प्रारम्भिक दिनमा सम्पन्न गर्न हरसम्भव प्रयास गरिनेछ।

एसिया कपमा पहिलो पटक दुवै टोली आमनेसामने हुँदा पल्लेकेलेमा वर्षाका कारण खेल रद्द भएको थियो । यसपछि सोही मैदानमा नेपाल र भारतको पहिलो अन्तर्राष्ट्रिय खेलमा पानी परेको थियो त्यस दिन २३ ओभरमा झारिएको खेल भारतले जित हात पार्याे । नेपालसँगको डीएलएस जितका आधारमा भारत सुपर फोरमा छनोट भएको हो ।

आयोजक पीसीबीले यो हप्ता पनि कोलम्बोमा वर्षाको पूर्वानुमानका कारण खेलहरू हम्बनटोटामा सार्ने योजना बनाएको थियो तर एसीसीले बोर्डलाई इमेल पठायो र खेलहरू कोलम्बोमा निर्धारित समय अनुसार खेलाइने बताएको थियो। आइतबार हुने भारत र पाकिस्तानबीचको खेल पनि वर्षाको खतरामा रहेको र ९० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top