×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

विराटनगर,जेठ १७
अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई कतारको अदालतले एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

कतार स्थित नेपाली दुतावासका अनुसार भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई अदालतले सजाय तोकेको हो । उनी सँगै सोही कारोबारमा संलग्न अदालतले विभिन्न देशका ४० जना माथि मुद्दा दायर गरेको छ । आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ ।

पछिल्लो समय दललालहरु कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा नेपाली कामदारमाथि चरम शोषण गरिरहेका छन् । कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।

कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले यस्ता दलालविरुद्ध कारबाही गर्न आफुहरुले कडाई गर्दै आएको जनाएको छ । विभागका अनुसार हालै मात्रै भिसा कारोबार गर्ने ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

विभागका प्रमुख ब्रिगेडर अब्दुल्ला जबेर अल लब्दाका अनुसार अवैध भिसाको व्यापार गर्नेविरुद्धको अनुसन्धान सफल हुँदै गएको छ । ‘आप्रवासी कामदारमाथि हुने शोषण र समस्या समाधानको लागि भिसा कारोबार गर्ने विरुद्ध कारबाही अगाडि बढाइएको हो,’ लब्दाको भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top