भोलि (शुक्रबार) सार्वजनिक विदा दिने सरकारको निर्णय, हजरत मुहम्मदको जन्म दिनमा विदा, पुस १० गते क्रिश्मसको अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयद्वारा जानकारी ।

आइतबार उँधौली पर्वको सार्वजनिक विदा, दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका शिक्षण संस्था १८ गते देखि २१ गते सम्म बन्द रहने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top