×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मस्क फेरि विश्वकै धनाढ्य,एकैदिन बढ्यो ५ बिलियन डलर

१६ माघ २०८०

१६ माघ ,एजेन्सी ।

विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेका अमेरिकी धनाढ्य एलन मस्क फेरि विश्वकै धनी बनेका छन् । फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेपछि सबैभन्दा धनीको विरासत गुमाएको एक दिन नवित्दै मस्क विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा फर्किएका हुन् ।

टेस्लाको सेयर गिरावटका कारण सम्पत्तिमा कमी आउँदा दोस्रोमा धकेलिएका मस्क फेरि टेस्ला र स्पेस एक्सको सम्पत्तिमा एकैदिन ५ दशमलव ५ बिलियन अर्थात २ दशमलव ६८ प्रतिशत सम्पत्ति बढोत्तरी भएपछि विश्वकै धनी बनेका हुन् । फोर्ब्सको रियल टाइम बिल्यनियर्स सूचीकाअनुसार मस्कको सम्पत्ति २ सय १० दशमलव २ बिलियन डलर रहेको छ ।

जबकी यसअघि मस्कलाई उछिनेका फ्रान्सेली अर्बपति अरनाल्टको नेटवर्थ २०८ दशमलव ५ बिलियन अमेरिकी डलर रहेको छ । जबकी उनको सम्पत्ति ०.४० प्रतिशत अर्थात ८ सय ८७ मिलियन अमेरिकी डलरले मात्रै वृद्धि भएको छ । त्यस्तै, तेस्रो स्थानमा रहेका अमेजोनका मालिक जेफ बेजोसको सम्पत्ति १८३ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

यो सूचीको पााचो नमबरमा फेसबुकका मालिक मार्क जुकरर्बग रहेका छन् । उनको कुल सम्पत्ति १ सय ४१ द्यशलमव ५ बिलियन डलर रहेको छ । उनको सम्पत्ति २ दशलमव ४ बिलियन डलर बृद्धि भएको छ । लामो समयावधिसम्म विश्वकै सबैभन्दा धनी बनेका विल गेट्स भने धनाढ्यको सूचीमा आठौं स्थानमा छन् ।

उनको सम्पत्ति १ सय २३ दशमलव ७ बिलियन डलर रहेको छ । धनाढ्यको सूचीको ११ औं नम्बरमा भने छिमेकी देश भारतका अर्बपति व्यवसायी मुकेश अम्बानी रहेका छन् । उनको सम्पत्ति १०९.५ बिलियन अमेरिकी डलर रहेको छ ।

गत वर्षको तुलनामा उनको सम्पत्ति ४.८७ प्रतिशत अर्थात ५.१ बिलियन अमेरिकी डलर वृद्धि भएको छ । केही समयअघि अम्बानीलाई पछि पारेका अर्का भारतीय धनाढ्य भने यो सूचीमा सोहौं स्थानमा छन् । उनको कुल सम्पत्ति ७८ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top