Nepal Times
Nepal Times
3
Shares

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

८ बैशाख,काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।

मंगलबारदेखि जारी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।

बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सत्ता समीकरणको प्रयास, आगामी केन्द्रीय समितिको बैठक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.