Nepal Times
Nepal Times
3
Shares

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

८ बैशाख, काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले समर्थनबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.