×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मानव अधिकार आयोगद्धारा निर्मला पन्त हत्याकाण्डको अनुसन्धान निष्कर्षमा पुर्‍याउन निर्देशन

२४ पुष २०७९

२४ पौष , काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सरकारलाई पत्राचार गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको मानव अधिकार आयोगबाट खटिएको विज्ञ टोलीले सुझावसहित २०७५ माघ १३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ११ पुसमा पदभार ग्रहण गरेपछि निर्मला पन्तको घटनाको अनुसन्धान अघि बढाउने निर्णय गरेका थिए ।

आयोगले विगत केही वर्षदेखि बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रुत अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै सातै प्रदेशका प्रादेशिक अस्पतालहरुमा दक्ष जनशक्तिसहित स्रोत, साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) शीघ्र स्थापना गनै पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।आयोगले महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाका घटनाहरुको उजुरी उपर तत्कालै सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top