×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मुकेश चौरसिया हत्या प्रकरणः आरोपित निरञ्जन तिवारी पक्राउ

१७ कार्तिक २०७७

१७ कार्तिक, वीरगञ्ज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा अर्का एकजना पक्राउ परेका छन् ।

चौरसियाको हत्यामा संलग्न भएको आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पन्तले बताइन् । कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए ।

उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो । चौरसियाको हत्यामा संलगन रहेको आरोपमा ८ दिनपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना विरुद्ध गएको बिहीबार कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

१२ जना मध्ये हालसम्म प्रहरीले तिवारीसहित देवा सहनी, हनिफ मिया र सोकदिन गद्दी गरी चारजनालाई मात्रै पक्राउ गरेको छ । अरु ८ जना भने फरार छन् । सहनी, मिया र गद्दीलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top