×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख सहयोग

विराटनगर, माघ ५
बैदेशिक रोजगारिका शिलसिलामा बहराइनमा रहेका नेपाली युवाहरुले सप्तरीको मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

बहराइनमा रहने पाँच जना नेपाली युवा अभियानकर्मीहरुले सप्तरीको तिलाठी स्थित मुसर बस्ती निर्माणका लागि करीब १ लाख ४८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

सञ्चारकर्मी रवी लामिछानेले सो बस्ती निर्माणका लागि चलाएको अभियानका सहयोग गर्नका लागि बहराइनमा बस्ने नेपाली युवाहरु राजन निरौला, धुर्बराज सुवेदी, यादव देवकोटा, हरीकुमार श्रेष्ठ र कमल निरौलाले उक्त रकम संकलन गरि हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बहराइन स्थीत सम्पूर्ण नेपालीका तर्फबाट प्रतिनिधि बासुदेव घिमिरेले एक कार्यक्रमका बिच सञ्चारकर्मी रवी लामिछानेलाइ हस्तान्तरण गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top