×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुनसरी, वैशाख १६ः सुनसरीको दुहवी नगरपालिका–८ स्थित जुट मिल नजिकै शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी चालककको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गडी गाउँपालिका–२ भमरी बस्ने अन्दाजी २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्।

बस्नेत सवार उक्त मोटरसाइकलले बेलुका १० बजेतिर साईकलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो । ठक्करबाट साईकलयात्री जिल्ला मोरङ ग्रामथान गाउँपालिका स्थित नडिया टोल बस्ने २५ बर्षिय कमल चौधरी र मोटरसाइकल पछाडी सवार दुहवी नगरपालिका–८ बस्ने अन्दाजी २६ बर्षिय प्रमोद बस्नेत सामान्य घाइते भएका छन्।

उनीहरुको कोशी अन्चल अस्पताल र जिवन ज्योती मेडिकल दुहवीमा उपचार भइरेहको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top