×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२४ मंसिर, झापा ।
झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कन्काई नगरपालिका–४ स्थित पूर्ब पश्चिम राजमार्गको कोटीहोममा ट्रक र कारसंग मोटरसाइकल ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिमबाट पूर्ब तर्फ जादै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ट्रकको पछाडी आफै ठोक्किएर उछिटिदा पूर्ब बाट पश्चिम तर्फ आउदै गरेको मे १च ४२८१ नम्बरको कारमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको अमरदह नगरपालिका–२ बस्ने बर्ष २३ को किशन शाह गम्भिर घाईते भएका थिए ।

उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड र्पुयाउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक, ट्रकका चालक, कार र कार चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top