×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोदी भ्रमण: प्रतिबद्धताको नवीकरण

३० बैशाख २०७५

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार पुरानै प्रतिबद्धता दोहोर्याउँदै नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । आफ्नो पहिलो भ्रमणमा झैं मोदीले नेपालीको मन जित्न चुके पनि संयुक्त विज्ञप्तिमा भने पुरानै प्रतिबद्धता दोहोर्याएको देखिन्छ । आजको कारोबारमा खबर छ ।

संयुक्त विज्ञप्तिको सातौं बुँदामा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदी नेपाललाई थप हवाई रुट दिनेबारे छिट्टै छलफल गर्न आआफ्ना देशका प्रविधिक टोलीलाई निर्देशन दिएका छन् ।” यस्तै, ओलीको भारत भ्रमणका बेलामा भएका प्रतिबद्धता पनि दोहोरिएका छन् । जसमा पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख छ ।

संयुक्त वक्तव्यमा परेको यस्तै पुरानै प्रतिबद्धता हो– नेपाल भारत व्यापार सन्धि पुनरावलोकन । नेपालको भारतसँगको व्यापारघाटाबारे दुई प्रधानमन्त्रीबीच छलफल भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । तर, यसलाई कसरी समाधान गर्ने भन्नेबारे केही उल्लेख छैन । यसअघि पनि यो विषयमा छलफल गरिएको भनिएको थियो । साथै, संयुक्त विज्ञप्तिमा अघिल्लो महिना प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुवै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको पनि दोहोरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top